सामाजिक विकास मन्त्री साउदविरूद्व प्रहरीमा उजुरी

धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउदविरुद्ध उजुरी परेको छ । मंगलबार सुरक्षाको माग गर्दै बझाङको बुंगल नगरपालिका–१ का धनबहादुर बोहराले मन्त्री साउदविरुद्ध उजुरी दिएका हुन् ।

मन्त्री साउदले आफूलाई ज्यान मार्ने धम्की दिएकोNews from Nepal – Ratopati

Related Articles

Back to top button