राष्ट्रियसभा निर्वाचनमा अप्रत्याशित जित निकालेकी रुक्मिणी को हुन् ?

विराटनगर । देशभरबाट एमाले पराजित भइरहँदा कोशी प्रदेशमा अप्रत्याशित जित निकालेकी ६६ वर्षीय रुक्मिणी कोइराला अब माननीय भएकी छिन् । उनी राष्ट्रियसभामा आगामी ६ वर्षसम्म माननीयको रुपमा काम गर्नेछिन् । 

सुनसरीको इटहरी नगरपालिका २News from Nepal – Ratopati

Related Articles

Back to top button