मकवानपुरमा बस दुर्घटना हुँदा ११ जना घाइते

मकवानपुर । मकवानपुरको सान्नानिटारमा यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । मंगलबार दिउँसो ३ः४५ बजेको समयमा हेटौडा उपमहानगरपालिका–१९ सान्नानिटारमा सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३२२९ नम्बरको यात्रु बाहक बस दुर्घटना भएको जिल्ला प्रहरीNews from Nepal – Ratopati

Related Articles

Back to top button