दीपेन्द्रको विस्फोटक ब्याटिङ, ६ बलमा ६ छक्का

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तरगत दोस्रो खेलमा नेपालले कतारविरुद्धका २ सय १० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय ११ रन बनाएकोNews from Nepal – Ratopati

Related Articles

Back to top button