आज जितगढी किल्ला बुटवल उपमहानगरलाई हस्तान्तरण हुँदै

लुम्बिनी । राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक जितगढी किल्ला हस्तान्तरण कार्यक्रम र मुक्तिनाथधामको भवन उद्घाटनका लागि आज बुटवल आउँदै छन् । 

राष्ट्रपतिको प्रमुख आतिथ्यतामा  आयोजना हुने कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाईNews from Nepal – Ratopati

Related Articles

Back to top button