नेताका कमजोरी देखाएर निरङ्कुशता लाद्ने प्रयास सफल हुन दिन्नौंः पुन

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेताहरूका कतिपय सीमा र कमजोरीलाई देखाएर व्यवस्थामाथि प्रहार गर्ने प्रयास भइरहेको बताएका छन् । 

पार्टीको बागमती प्रदेश समिति बैठकलाई मंगलबार राजधानीमा सम्बोधन गर्दै उनले नेताका कमजोरीNews from Nepal – Ratopati

Related Articles

Back to top button