कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष- सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनैपर्छ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गरिनुपर्ने निष्कर्ष निकालेको छ।Setopati

Related Articles

Back to top button