इजरायलमा इरानको आक्रमण, २०० भन्दा बढी मिसाइल प्रहार

काठमाडौँ । इरानले शनिबार राति इजरायलमा आक्रमण गरेको छ । इरानले आक्रमणका बेला २०० भन्दा बढी मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर इजरायली सेनाले आक्रमण ठुलो मात्रामा नभएको दाबी गरेको छ ।News from Nepal – Ratopati

Related Articles

Back to top button