धनगढीको जग्गा प्लटिङ कार्यविधिविरूद्ध सर्वोच्चमा रिट

गत मंसिर २५ गते उपमहानगरपालिकामा जग्गा प्लटिङसम्बन्धि कार्यविधि राजपत्रमा प्रकाशन गरेको थियो। पुस ३ गते एकलौटी रूपमा नगर प्रमुख हमालले सो कार्यविधि लागु गर्न खोजेको भन्दै विभिन्न वडाका अध्यक्ष एवं कार्यपालिका सदस्यले असन्तुष्टि प्रकट गरेका थिए।Setopati

Related Articles

Back to top button