तपाईंलाई भिनाजु भन्न पाएको भए!
एक दिन फेरि उनैसँग तुलसीपुरकै बाटोमा भेट भयो। त्यतिखेर पनि उनले उत्तिकै आत्मीय व्यवहार गरिन्। बुढी केही पर गाडी कुरिरहेकी थिई। उनले बिस्तारै ‘मेरो मनले मानेको भिनाजु तपाईं नै हो’ भनिहालिन्। म एकाबिहानै बिथोलिएँ।Setopati