ब्याडमिन्टन सङ्घ कञ्चनपुरको अध्यक्षमा भट्ट

महेन्द्रनगर । कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको अध्यक्षमा राहुल भट्ट निर्विरोध निर्वाचित भएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा आज सम्पन्न सङ्घको २३औँ साधारणसभा एवम् १४ औँ अधिवेशनले भट्टको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।News from Nepal – Ratopati

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button