मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत नदिने भनेपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

बैठक आझ साँझ साढे ५ बजेका लागि बोलाइएको थियो। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक स्थगित भएको सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए।Setopati

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button