कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने

४० सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रको १३, एमालेको १० र एकीकृत समाजवादीका १ सांसद छन्। नेपाली कांग्रेसका १४, राप्रपाको १ र एकजना स्वतन्त्र सांसद छन्। मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न कम्तिमा २१ सांसदको समर्थन आवश्यक रहन्छ।Setopati

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button