रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना भएका एक युवाको मृत्यु भएको छ । सात महिना अगाडि रुसी सेनामा भर्ना भएका रन्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो । News from Nepal – Ratopati

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button