भारत टी-२० विश्वकपको फाइनलमा प्रवेश

भारत आइसिसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ। शुक्रबार बिहान सम्पन्न सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो।News from Nepal – Ratopati

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button